ताजा समाचार

” Centrale Werkplaatsen op Zondag ” नामक जानकारी मुलक कार्यक्रम Kessel Lo मा सम्पन्न

DSC_7341  DSC_7334  DSC_7318

© फोटो – नवराज थापा / लुवेन नेपाल

” Centrale Werkplaatsen op Zondag ” नामक जानकारी मुलक कार्यक्रम Kessel Lo मा सम्पन्न

२८ तारिख आइतबारको दिन Kessel Lo मा ” Centrale Werkplaatsen op Zondag ” नामक जानकारी मुलक कार्यक्रमको आयोजना भएको थियो। Kessel Lo स्थित पुरानो भवन जहाँ पहिला रेल वेको कार्यशाला थियो त्यसलाई भविष्यमा पुन: निर्माण पश्चात यो Kessel Lo को नया सेन्टरको रुपमा स्थापित हुनेछ जहाँ Dienst Gelijke kansen en diversiteit, Jeugddienst, Fiets afhandelcentrale, Academie, Conservatorium, Gemeenschapscentrum, Ruimte voor onderwijs, Handel en horeca लगाएतका कार्यालयहरु रहनेछ ।

DSC_7327  DSC_7316  © फोटो – नवराज थापा / लुवेन नेपाल
बालबालिकाहरुको लागि बिभिन्न किसिमका वर्कसप निसुल्क थियो। अन्य देशका तथा बेल्जियन संस्थाहरुको उपस्तिथी थियो भने लुवेनमा निकै धेरै नेपाली संघ संस्था भए पनि मात्र सांग्रिला सोसाइटी लुवेनका अध्यक्ष खड्क बहादुर के. सी. स्टल सहित नेपाली संस्थाको तर्फबाट उपस्तिथी जनाएका थिए।

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल

Leave a comment

Your email address will not be published.

*