ताजा समाचार

१२ औं सागको फूटबल फाइनलमा नेपाल भारतको १ गोलको बिरुद्ध २ गोल गर्दै उपाधी हात पार्न सफल

logo_OCSAG2016

१२ औं सागको फूटबल फाइनलमा भारतको १ गोलको बिरुद्ध २ गोल गर्दै उपाधी हात पार्न नेपाल सफल भएको छ। जसमा नेपालको तर्फबाट प्रकाश बुढाठोकीले फ्री किकमा ६५ मिनेटमा र नवयुग श्रेष्ठ ले ७० औ मिनेटमा भारतको १ गोलको बिरुद्ध गोल गरेका थिए।

 

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल / Leuven Nepal

Leave a comment

Your email address will not be published.

*