ताजा समाचार

हाम्रो Snooker Tournament 2016 ब्रुग्गेमा हुदै

यहि आउँदो सोमबार १६ मे २०१६ को दिन ब्रुग्गे स्थित हाम्रो क्लब तथा NBYC को सहयोगमा ” हाम्रो Snooker Tournament 2016 ” को आयोजना हुदैछ। ब्रुग्गे सहरमा हुन लागेको यस स्नूकर प्रतियोगिताको पुरस्कार स्वरूप प्रथम हुनेलाई ३०० युरो, दोस्रो हुनेलाई २०० युरो र तेस्रो हुनेलाई १०० युरो तथा ट्रफी पनि रहेको छ। विभिन्न संघ संस्था तथा व्यवसायले प्रायोजन गरि सहयोग गरेका छन्।

सोमबार १६ मे २०१६
समय : बिहान १०.३० बजे देखि
स्थान :Snooker Palace
Noordzandstraat 4
8000, Brugge

आयोजक
हाम्रो क्लब ब्रुग्गे

 

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल / Leuven Nepal

Leave a comment

Your email address will not be published.

*