ताजा समाचार

हाम्रो बारेमा

नेपालीहरु बीच एउटा पुल बनेर जानकारी साटासाट गर्ने माध्यम र सहयोग गर्ने उदेश्य लिई २०१२ मा फेसबुक मार्फत लुवेन नेपालको स्थापना भएको थियो। यस फेसबुकको सहायताले बेल्जियम स्थित नेपाली संघ-संस्थाको गतिबिधि, सूचना तथा कार्यक्रमको फोटो – भिडियो यहाँ समछ पुराउने काम गर्‍यौ। अहिलेसम्मको यात्रामा लुवेन नेपाललाई जुन साथ र माया दिनुभयो तेसैलाई उत्प्रेरणाको रुपमा लिदै हजुर समक्ष लुवेन नेपालको वेबसाइट www.leuvennepal.com लिएर आएका छौ ।आशा छ निकट भविष्यमा हामीले नेपाली समाजलाई अझ प्रभावकारी ढंगले सहयोग गरि अघि बढ्ने छौ । हामीलाई यस वेबसाइटको लागि समाचार, सल्लाह – सुझाव दिई सहयोग गर्नको लागि हार्दिक अनुरोध गर्दछौ।

* सूचना निसुल्क प्रकाशित गर्नेछौ।
* सूचना प्रकाशित गर्नको लागि संघ संस्थाको लोगो अनिवार्य छ।
* यस वेबसाइटमा नेपाली संघ-संस्थाका डाइरेक्टरी बनाएका छौ। बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ-संस्थाको जानकारी राख्ने प्रयास गरेका छौ।
* यहाँ हुने सम्पूर्ण नेपाली तथा नेपाल सम्बन्धित कार्यक्रमको बारेमा जानकारी दिनको लागि ” कार्यक्रम क्यालेण्डर ” राखेका छौ।

लुवेन नेपालको टिम

नवराज थापा
वेब डिजाइनर, सम्पादक, फोटोग्राफर

Tshering Doma Soetewey
ग्राफिक डिजाइनर, सम्पादक, फोटोग्राफर

leuvennepal@gmail.com