ताजा समाचार

लुवेनमा हुने ” Heritage on stage ” मा युरो नेपाल कलाकार संघ बेल्जियम (ENAA BELGIUM) ले पनि आफ्नो सांस्कृतिक प्रस्तुति दिने

Heritage-on-stage-affiche

Internationaal Comité र vzw Actieve Interculturele Federatie को संयुक्त आयोजनामा ” Heritage on stage ” नामक कार्यक्रमको आयोजना शनिबार २० फेब्रुअरी २०१६ लुवेनमा हुदैछ। जसमा लुवेन स्थित विभिन्न देशहरुका संघ-संस्थाहरुले आफ्नो देशको संस्कृति झल्किने प्रस्तुति सहित यहाँ प्रस्तुत हुनेछन् । यस कार्यक्रममा नेपाली संस्था युरो नेपाल कलाकार संघ बेल्जियम (ENAA BELGIUM) ले पनि आफ्नो सांस्कृतिक प्रस्तुति सहित उपस्थिति जनाउने भएको छ ।

यस कार्यक्रममा प्रवेश निशुल्क गर्न सक्नुहुनेछ। प्रवेशद्वार दिउसोको ३ बजे खुल्नेछ भने ४ बजे कार्यक्रम सुरु हुनेछ।

शनिबार २० फेब्रुअरी २०१६
समय : १६ बजे
टिकट : निशुल्क
स्थान : Het Depot
Martelarenplein 12, 3000 Leuven (लुवेनको बस – ट्रेन स्टेशन अगाडी)

आयोजक
Internationaal Comité र vzw Actieve Interculturele Federatie

नवराज थापा

सूचनाको लागि – लुवेन नेपाल / Leuven Nepal

Leave a comment

Your email address will not be published.

*