ताजा समाचार

लुवेनको ओन्स हाउसमा एन आर एन बेल्जियमको साक्षातकार कार्यक्रम हुने

NRN NCC Belgium

लुवेनको ओन्स हाउसमा एन आर एन बेल्जियमको यहि आउँदो अगष्ट ३० आईतबारको दिन हुन गईरहेको निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएका सबै उम्मेदवारहरु र मतदाताहरु बिच २८ अगष्ट २०१५ शुक्रबार साँझ ६ बजे साक्षात्कार कार्यक्रम हुने भएको छ। कार्यक्रममा निर्वाचन सँग सन्बंधित सबै निकायहरु, पत्रकारहरु तथा सम्पूर्ण पन्जिक्रित सदस्यहरुमा उपस्थितिको लागि हार्दिक आग्रह पनि गरिएको छ।

शुक्रबार २८ अगष्ट २०१५
समय : साँझ ६ बजे देखि
स्थान : Ons Huis
Goudebloemstraat 28, 3000 Leuven

बोधराज पौड्याल
निर्वाचन प्रमुख, निर्वाचन आयोग
गैर आबासिय नेपाली संघ, बेल्जियम

 

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल ( Leuven Nepal )

Leave a comment

Your email address will not be published.

*