ताजा समाचार

युरोपबासी नेपालीद्वारा निर्माण, संयोजन तथा फिल्मको सम्पूर्ण छायांकन पनि युरोपमा नै भएको नेपाली चलचित्र ‘Namaste Nepal ‘ भोलि २५ जुन शनिबारको दिन आन्त्वेर्पेनमा प्रदर्शन हुदै

युरोपबासी नेपालीद्वारा निर्माण, संयोजन तथा फिल्मको सम्पूर्ण छायांकन पनि युरोपमा नै भएको नेपाली चलचित्र ‘Namaste Nepal ‘ भोलि २५ जुन शनिबारको दिन आन्त्वेर्पेनमा प्रदर्शन हुदैछ।

शनिबार २५ जुन २०१६
समय : दिउसो १२.३० बजे
टिकट शुल्क: १० युरो
स्थान :De stroming hall
Nationalestraat 111
2000, Antwerpen

आयोजक
पासा पुचः बेल्जियम , ईनास बेल्जियम

Leave a comment

Your email address will not be published.

*