ताजा समाचार

मृगौला पिडीत दिपक गुरुङलाई सहयोग गर्न आग्रह

12814438_1145722728772251_6253549004911900001_n

हे भगवान !!
“हुने खाने लाई मात्रै हेर्छौ कि दिनदुखी लाई पनि “। यो आवाज दुई जीउ भएकी यहि फाल्गुण महिनाको अन्तिम सातामा सुत्केरी हुन लागेकी दुबै मृगौला पिडीत दिपक गुरुङको श्रीमतीको आत्मावाट बोलेका शब्द हुन ।
गुल्मी जिल्ला हरेवा गा.वि. स वार्ड नं ७ निवासी दिपक गुरुङ अहिले २८ वर्षका भए उनकी एक श्रीमती र एक तिन वर्षकी छोरी छन।यहि महिनाको अन्तिम साता श्रीमती फेरी सुत्केरी हुदै छिन तर दिपक भने यता आफ्नो उपचार ख़र्च अभावमा तड़पी रहेका छन । देश बिदेशमा भएका नेपाली दाजु भाई दिदी बहिनीहरुलाई सहयोगको लागी याचना गरेका छन । आउनुहोस तपाई हामी पनि दिपकको जीवन रक्षाको लागी हातेमालो गरौ । दिपक अहिले ( National Kidney Central Kathmandu ) मा डायलासिस गराई रहेका छन ।
सहयोगी हातहरू र हितकारी मनहरूले यो नम्बर 0485845556 बलराम पुन, 0485748038 दिपक थापालाई संम्पर्क गर्न हुन हार्दिक अनुरोध गर्दछु !
धन्यबाद !

बलराम पुन, लुवेन

Leave a comment

Your email address will not be published.

*