ताजा समाचार

भूकम्पबाट क्षति भएका बिद्यालयहरुको भवन पुनर्निर्माण सहयोगार्थ एक बिशेष “सांगीतिक साँझ” हुदै

12640385_1026599397363105_6176913802349686544_o

नेपालमा गएको विनाशकारी भूकम्पबाट क्षति भएका बिद्यालयहरुको भवन पुनर्निर्माण सहयोगार्थ बेल्जियममा रहेका नेपाली यूवाहरुको समुह ‘नेपाल बेल्जियम यूथ क्लव (NBYC)’ र ‘NEPRIDE’ समुहको सयुक्त आयोजनामा तल उल्लेखित मिति, समय र स्थानमा एक बिशेष “सांगीतिक साँझ” कार्यक्रमको आयोजना गरिएको हुदा उक्त कार्यक्रममा उपस्थिति भई सहयोग गरिदिनु हुनको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

मिति :- ०८ फेब्रुअरी २०१६ (सोमबार)
समय :- साँझ ठिक ७:०० बजे
स्थान:- Goudsbloemstraat 28, 3000 Leuven.

आयोजक
नेपाल बेल्जियम यूथ क्लव (NBYC-Belgium) तथा NEPRIDE बेल्जियम

 

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल / Leuven Nepal

Leave a comment

Your email address will not be published.

*