भूकम्पबाट क्षति भएका बिद्यालयहरुको भवन पुनर्निर्माण सहयोगार्थ एक बिशेष “सांगीतिक साँझ” हुदै
नेपालमा गएको विनाशकारी भूकम्पबाट क्षति भएका बिद्यालयहरुको भवन पुनर्निर्माण सहयोगार्थ बेल्जियममा रहेका नेपाली यूवाहरुको समुह ‘नेपाल बेल्जियम यूथ क्लव (NBYC)’ र ‘NEPRIDE’ समुहको सयुक्त आयोजनामा तल उल्लेखित मिति, समय र स्थानमा एक बिशेष “सांगीतिक साँझ” कार्यक्रमको आयोजना गरिएको हुदा उक्त कार्यक्रममा उपस्थिति भई सहयोग गरिदिनु हुनको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति :- ०८ फेब्रुअरी २०१६ (सोमबार)
समय :- साँझ ठिक ७:०० बजे
स्थान:- Goudsbloemstraat 28, 3000 Leuven.
आयोजक
नेपाल बेल्जियम यूथ क्लव (NBYC-Belgium) तथा NEPRIDE बेल्जियम
नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल / Leuven Nepal
Leave a comment