ताजा समाचार

बेल्जियममा २५६० औ बुद्ध जयन्तीको अवसरमा HUY जाँदै

यहि आउँदो शनिबार २१ मे २०१६ को दिन विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६० औं जन्म जयन्तीको पावन अवसरमा HUY गुम्बामा विशेष पुजापाठ गरी बुद्ध जयन्ती मनाउने भएको हुँदा सम्पुर्ण बेल्जियमबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्तिथीको लागी हार्दिक अनुरोध गरेको छ। साथै कार्यक्रममा जानको लागि निम्न स्थानहरूबाट बसको व्यवस्था समेत गरिएको छ।

बस छुट्ने स्थान र समय (बस भाडा १० युरो)

१) आन्त्वेर्पेन (Euroline बस स्टेशनबाट)
समय – ठिक ८ बजे

सम्पर्क
बिकाश गुरुङ ( ०४८७५९२७७१)
काजी गुरुङ (०४८४४२९८९८)
कुमार गुरुङ (०४८६०३७३९८)
राम घले (०४८४४३४३९९)

२) लुवेन (Diamond Communication अगाडि बाट)
समय:- ठिक ९ बजे

सम्पर्क
सोनाम शेर्पा(०४७५४५६०७५),
जीबन गुरुङ(०४९७८३६६७२),
राम लामा (०४८४१०३७२३)

शनिबार २१ मे २०१६
स्थान : Château Du Fond l’Evêque
Promenade Saint Jean l’Agneau 4
4500 Huy

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल / Leuven Nepal

Leave a comment

Your email address will not be published.

*