ताजा समाचार

बेल्जियमका नागरिकको भूकम्प पिडीत सहयोगार्थ “Bikers for Nepal″ १७ मे मा

11143233_573139846159392_7526786990473654951_n © Bikers for Nepal

बेल्जियमका नागरिकको भूकम्प पिडीत सहयोगार्थ “Bikers for Nepal″ १७ मे मा

१७ मे आइतबारको दिन बेल्जियमको टेलीभीजन च्यानलका प्रस्तोता Ben Roelants ले Johan Schots र Dirk Cludts संग मिलेर भूकम्प पिडीत सहयोगार्थ “Bikers for Nepal″ नेपालको आयोजना गर्ने भएका छन। यस टुरमा सहभागी जनाउनेले आफ्नो इच्छा अनुसारको रकम दिन सक्नेछन। Kesselo-Lo स्थित De Ark 3 स्कुलबाट सुरु हुने मोटरसाईकल टुर Hageland, Beauvechain, Hoeilaart र Duisburg हुदै Tervuren सहरमा पुगी अन्त्य हुनेछ। यस टुरबाट संकलित रकम नेपाल पठाउने छन।
२०१३ मा टेलीभीजन प्रस्तोता Ben Roelants बेल्जियमको टि भी च्यानल één को कार्यक्रम ‘Vlaanderen Vakantieland’ को लागि नेपाल गैसकेका छन् भने Johan Schots पनि धेरै चोटी नेपाल पुगिसकेका छन र उनि नेपालीलाई धेरै सहयोग गरेका छन।

टुर सुरु बिहान १० वा ११ बजेको बीचमा हुनेछ।
मिति :- १७ मे २०१५ आईत बार
स्थान :- School De Ark 3
Martelarenlaan 313, 3010 Kessel-Lo

Leave a comment

Your email address will not be published.

*