ताजा समाचार

” नेपाल व्रसेल्स मिलन केन्द्र” को तेस्रो महाधिवेशन २६ जुन २०१६ आईतबारको दिन हुदै

यहि २६ जुन २०१६आईतबारको दिन ब्रसेल्स स्थित नेपालीहरु माझ चिर-परिचीत प्यारो सामाजिक संस्था ” नेपाल व्रसेल्स मिलन केन्द्र” को तेस्रो महाधिवेशन भब्यताका साथ सु-सम्पन्न हुन गैरहेको छ | आगामी कार्यकालको लागि सफल र कृयाशिल नेत्तृत्व चयन गर्नु पर्ने भएकोले ब्रसेल्समा बस्नुहुने सम्पूर्ण बुवाआमा, दाजुभाई, दिदीबहिनीहरु तथा बेल्जियम स्थित सम्पूर्ण संघ संस्थाका प्रमुख वा प्रतिनिधिहरुलाई निम्न समय र स्थानमा उपस्थितीको लागि हार्दिक निमन्त्रणा तथा आग्रह गर्दछ।

२६ जुन २०१६आईतबार
समय : दिउसो १२ बजे
स्थान :Chaussée de Waterloo 591,
1050 Brussels

महासचिव – सन्तोष खड्का
अध्यक्ष्य – ईश्वरा शर्मा
नेपाल व्रसेल्स मिलन केन्द्र

Leave a comment

Your email address will not be published.

*