ताजा समाचार

नेपाली जन सम्पर्क बेल्जियमले ” ४० औ राष्ट्रिय मेल मिलाप दिबस एंबम अंग्रेजी नयाँ बर्ष २०१६ को उपलक्ष्यमा बिशेष चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम लुवेनमा गर्दै

Janasamparka

४० औ राष्ट्रिय मेलामिलाप दिबस एंबम अंग्रेजी नयाँ बर्ष २०१६ सुखद उपलक्ष्यमा, यस समितिका पुर्व अध्यक्ष एंबम नेपाली काँग्रेसका महा समिति सदस्य श्री ईन्द्र क्षेत्री ज्यूको संयोजकत्वमा निम्न लिखित मिति, स्थान र समयमा एक बिशेष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हुदा बेल्जियम स्थित सम्पुर्ण नेपाली संघ सस्था लगाएत सम्पुर्ण बेल्जियम बासी दिदी – बहिनी तथा दाजु भाइहरूमा गरिमामयी उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

सोमबार ११ जनवरी २०१६
समय : दिउसोको १ बजे
स्थान : टेष्ट उफ एशिया – लुवेन

शुभाष गुरूगं
प्रबक्ता
नेपाली जन सम्पर्क बेल्जियम

 

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल / Leuven Nepal

Leave a comment

Your email address will not be published.

*