ताजा समाचार

नेपालको लागि सहयोग स्वरूप ५०० सय किलो अग्नि नियंत्रण समबन्धी सामान र तालिम दिनको लागि ५ जना बेल्जियन अग्नि नियन्त्रकहरु नेपाल पुगे !

 

Johan © फोटो – Nawraj Thapa/ Leuven Nepal

५ जना बेल्जियन नागरिकहरु West-Vlaanderen बाट Yves Vermeulen, Oost-Vlaanderen बाट Edward Savat, Antwerpen बाट Leo Haeseldonckx, Limburg बाट Bert Poelmans र Vlaams-Brabant बाट Johan Schots जो पेसाले बेल्जियममा अग्नि नियन्त्रक हुन् अहिले उनिहरु नेपालको लागि सहयोग स्वरूप ५०० सय किलो अग्नि नियंत्रण समबन्धी सामान र तालिम दिने भन्दै ५ जना बेल्जियनहरु  २ हप्ताको लागि नेपाल पुगेका छन्।
भक्तपुर, पोखरा, अर्नाकोट र आङ पाङ्गमा अग्नि नियंत्रण समबन्धी सामान वितरण गर्नेछन् भने पोखरामा अग्नि नियंत्रण सम्बन्धि ५ दिने तालिम पनि दिनेछन्।
साथै नेपालको लागि दमकल पनि लाने प्रक्रियामा रहेको जनाएका छन्।

यस कार्यको लागि सफलताको कामना तथा सहयोगको लागि लुवेन नेपाल धन्यबाद व्यक्त गर्दछ।

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल / Leuven Nepal

Leave a comment

Your email address will not be published.

*