ताजा समाचार

नेपालको बारेमा फोटो प्रदर्शनी Evere (Brussel) मा हुदै

1614200_656742061112600_8472452060272385765_o

करिब ३ वर्षको नेपाल बसाईमा बेल्जियमका नागरिक Brigitte Maya Denis ले ४ मार्च २०१६ शुक्रबारको दिन नेपालको बारेमा Evere (Brussel) मा फोटो प्रदर्शनी गर्दैछन्। उनको नेपाल यात्राको क्रममा नेपालीहरुको दैनिक जीवन, सुख – दुखका लगायत क्षणहरुका फोटोहरु रहनेछन। नेपालीहरुलाई सार्है माया गर्ने उनले बेल्जियममा रहने नेपालीहरुलाई यस फोटो प्रदर्शनी आउनका निम्ति हार्दिक आग्रह गर्नु भएको छ।

शुक्रबार ४ मार्च २०१६
समय : १८:१५ – २२:३० बजे सम्म
स्थान :Gemeenschapscentrum Everna
Sint-Vincentiusstraat 30, 1140 Evere

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल / Leuven Nepal

Leave a comment

Your email address will not be published.

*