ताजा समाचार

कहिले सम्म भर्ने बेल्जियममा करको फारम ?

Flag

कहिले सम्म भर्ने बेल्जियममा करको फारम ?

हरेक बर्ष झैँ यस बर्ष पनि कर तिर्ने बेला आएको छ। यसपालिको कर तिर्ने फारममा थप ४३ ओटा नया कोड थपिएको छ तर कुल जनसंख्याको ८० % लाई यस कोड भर्नु पर्ने छैन।
कर कहिले सम्म भरि सक्नुपर्नेछ ?
कागजी फारम मार्फत कर भर्ने अन्तिम मिति ३० जुन २०१५ तथा अनलाइन मार्फत कर भर्न चाहनुहुन्छ भने १५ जुलाई २०१५ भित्र दाखिला गरि सक्नुपर्नेछ।

1 Comment on कहिले सम्म भर्ने बेल्जियममा करको फारम ?

  1. krishna prasad sharma // May 8, 2015 at 12:16 pm // Reply

    मलाई त अझै चिठी आएको छैन त।.… ???

Leave a comment

Your email address will not be published.

*